१७ फाल्गुन २०७७, सोमबार , ०२:५५

आज पनि घट्यो सुनको मुल्य

Byकान्तिखबर

२०७७ फाल्गुन ७, शुक्रबार १३:४७ गते

काठमाडौं – नेपाली बजारमा सुनको मुल्य घटेको छ । विहिबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको मुल्य शुक्रवार १ हजारले तल झदै ८८ हजार २ सय रुपैयाँमा कारोवार भएको छ ।

त्यसतै तजावी सुन शुक्रवार ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्यमा पनि ३० रुपैयाँँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहिवार चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *