१३ फाल्गुन २०७७, बिहीबार , १०:०७

काठमाडौं – आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अहिले केहीबेरमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान ९ बजे सुरक्षा परिषद्को  बोलाएका थिए । सुरक्षा परिषद्को बैठकपछि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकमा नियमित एजेन्डमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *