११ मंसिर २०७७, बिहीबार , १२:४६

१६ कात्तिक, काठमाडौं । काठमाडौंको तिनकुने बागमती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको छ ।

अन्दाजी ३०/३२ वर्षका पुरुषको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ र मृत्युको विषयमा अनुसन्धान गर्ने काम सुरु भइरहेको एसएसपी ज्ञवालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *