१६ फाल्गुन २०७७, आईतवार , ०३:५७

काठमाडौं – लेग स्पिनर ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता सन्दीप लामिछानेले खेल्ने भएका छन् ।

उनलाई ‘द हन्ड्रेड’ टीम ओभल इन्भेन्सीबल्सले रिटेनु गरेको हो । ओभलले गरेको ११ खेलाडी रिटेनमा लामिछाने छानिएका हुन् ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने यो म्याचको नयाँ मिति भने सार्वजनिक भइसकेको छैन । प्रतियोगितामा ८ वटा टीम रहने छन् । आठ टीमले डबल राउण्ड रोबिनको आधारमा प्रतिष्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *