१४ मंसिर २०७७, आईतवार , ०६:३३

नयाँदिल्ली : नितिशकुमार सातौँ पटक बिहारको मुख्यमन्त्री बनेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ लिएका छन् ।

सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् । उनीहरु दुबैलाई उपमुख्यमन्त्री समते बनाउने सम्भावना रहेको बताइन्छ ।

विपक्षी महागठबन्धनका नेताहरूले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *