१४ मंसिर २०७७, आईतवार , ०६:५०

पत्रपत्रिकाः

महोत्तरीमा गोली चलाएको विषयबारे छानबिन गर्न समिति गठन

महोत्तरी : बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयमा छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको…

नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप

काठमाडौंः नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ…

स्कारपियोले ठक्कर दिँदा सञ्चारकर्मीको मृत्यु

दाङ : स्कारपियो गाडीको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ । तुलसीपुरको रेडियो ‘हाम्रो पहुँच’मा कार्यरत तुलसीपुर उपमहानगरपालिका- १९ बिजौरी…

भारतसँगको नाका खुलाउन माग गर्दै रौतहटमा प्रदर्शन

२७ कात्तिक, रौतहट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका खुलाउन माग गर्दै रौतहटको गौरमा स्थानीयले…

जनकपुर–जयनगर नियमित रेल सञ्चालनको तयारी

काठमाडौंः जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि…

घोडाबाट लडेर सामान्य घाइते भएका मुख्यमन्त्री शाहीलाई हेलिकोप्टरबाट सुर्खेत लगियो !

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएपछि थप उपचारका लागि सुर्खेत लगिएको छ । कर्णाली प्रदेश…

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नगर्नु – सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।…

के अदालतको आदेश मान्ला त सरकारले ? होला त कोरोना परीक्षण र उपचार निःशुल्क ??

काठमाडौं : कोरोना सङ्क्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सर्वोच्च अदालतले जारी गरेको परमादेशका विषयमा सरकारले दर्ता गरेको पुनरावलोकनमाथि सुनुवाइ…

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

सल्यान : प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । कपुरकोट गाउँपालिका- ५ पाङराङ बस्ने ५४ वर्षका…

राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत पाए बाइडेनले

काठमाडौं : डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत पाएका छन् । उनले सन् २००८ मा…