१५ माघ २०७७, बिहीबार , १२:३८

काठमाडौँ – उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्यसमेत रहेका ईश्वर पोखरेलले चुनावको तयारीमा जुट्न आग्रह गरेका छन् । उनले आज सर्लाहीको मलङ्गवामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै तोकिएकै समयमा चुनाव हुने बताउँदै चुनावको तयारीमा जुट्न जिल्लाका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *