१७ फाल्गुन २०७७, सोमबार , ०३:२७

काठमाडौं – नेकपा प्रचण्ड माधव समूहको केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक दिउँसो एक बजेदेखि शुरु हुँदैछ ।

नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि एक बजेबाट बैठक शुरु हुन लागेको हो ।संसद् विघटनविरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको यो समूहले निर्वाचन आयोगमा गएको २० माघमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले थप प्रक्रिया अगाडि बढाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *