काठमाडौं – पर्वतमा आफ्नै श्रीमती हत्या गर्ने एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियार रहेका छन् । परियारले ३४ वर्षीया श्रीमती सन्तु जलारीको धुलेपालसिङस्थित जंगलमा हत्या गरेको प्रहरीको भनाइ छ ।
पर्वतमा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियार रहेका छन् । परियारले ३४ वर्षीया श्रीमती सन्तु जलारीको धुलेपालसिङस्थित जंगलमा हत्या गरेको प्रहरीको भनाइ छ ।