९ माघ २०७७, शुक्रबार , ०४:१६

बजार मा जल्दो बल्दो बिसय का रुप मा रहेको पुनर्बिमा कम्पनी को बारेमा हामीले एक ब्रोक र तथा लागनिकर्ता सँग बुज्ने प्रयश गरेका छौ ।

लामो समय लगानिकर्ताका रुपमा सकृय उनका अनुसार बजारमा समाचारका पछी लागेर लगानी गर्नु मुर्खता हो ।

तपाई एक दुई महिना अगाडीको समाचार हेर्नुस र आजको स्थिती उधाह्रणका लागी हिमालयन डिस्टिल्लरी : एक महिना आगाडी समाचार बजारमा सत प्रतिशत लाभान्शको हल्लाले भाउ बढ्यो ,फेरी अर्को समाचार संस्थापक सेयर बेचेर बाढ्यो लाभान्श ।

दोश्रो समाचारमा मान्छेले आत्तिएर पनि सेयर बेच्न पुगे आहिले हेर्नुहोस् सत प्रतिशत लाभान्श् ।

अब कुरा गरौ पुनर्बिमाको १ अर्ब भन्दाअ बढीको दाईत्वोको यो नयाँ बिसय हैन ।

यो समाचार आउँदा यस्को भाउ ८५० रुपैया तिर थियो । अहिले एक दुई ओटा समाचार माध्यमले उचालेको मात्रै हो ।

यता समाचार उचाल्यो उता भाउ घट्यो कसैले उता सेयर उचाल्या मान्छेलाई पत्तै छैन । आत्तीएर बेच्दै छन मान्छे । अलिकती बिचार गर्नुस त ८५० हुँदा को समाचार ले आहिले बजारमा तरङ्ग किन ??

अब तपाईलाई एउटा सेतोपाटीमा प्रकाशित समाचार थाह छ कि छैन तेस्मा लेखेको थियो कम्पनीले यो बर्ष केहि नबाढ्ने । त्यो त कही पनि छैन बरु बाढ्ने भन्ने चै अन्तर्वातामा भनेको थियो । नबाढ्ने त ५ बर्ष सम्मको भनेको हो नि । जती बेला तपाईसँग सेयर नै छैन बाढेपनि नबाढे पनि तपाईंलाई क को टाउको दुखाई त ? ?

एक हिसाब मा भन्ने हो भने नेपाल मा नियामक नभएकै हो नत्र जस्ले पायो त्यसले समाचार लेख्दै हिड्छ त त्यो पनि सिधै भाउ तल माथी हुने गरी कम्पनी नै तोकेर एक श्रोत रे सुत्र रे ,घरमा बसी बसी श्रोत , सुत्र निकल्न के गाह्रो छ र ??

अब त्यो श्रोत र सुत्र भन्ने लाई कार्बाही किन भएन त ?? यहाँ त ब्रोकरले हल्ला चलाएर हिमालयनको भाउ २ गुणा लेखेर मान्छेलाई बेच्न बाध्य बनाउने अनि सिमित ब्यक्ती तेही सेयर सस्तोमा किन्ने अनि ड्बलमा बेच्ने ।अन्तिममा आउन त हल्ला भनेको कुरा साचो नै रहेछ त !

तपाई आफै हेर्नुहोस एक दुई महिना अगाडीका समाचार र तेस्ले कम्पनीको मुल्यमा पारेको फरक र आज कम्पनी ले बाढेको प्रतिफल ।

अब बजारको हल्ला अनुसार त अहिले ठुला भनाउदा लगानीकर्ता यही पुनर्बिमाको सेयर उठाउदै छन्- रे । हो कि हैन समयले नै बताउला तर बुद्धिमता भनेको आहिलेको स्थितीमा घाटामा आफुसँग भएको सेय र नबेच्नुनै हो जस्तो लाग्छ ।

पुनर्बिमा जस्तो कम्पनी आहिले सम्म एउटा मात्रै छ त्यसमाथी अब भारत तथा अन्य देशमा पनि उपस्थिती बढाउने भन्ने कुरा छ । तपाईलाई बाहिर जानै पर्दैन नेपालमै पनि प्लेन तथा अन्यको बिमा का लागी पुनर्बिमाको आर्थ क स्थिती ठीक छैन भन्ने कुरा छ जसका लागी पनि पुजी भन्ने कुरा बढाउनु पर्ने देक्छु ।

पुजी बढाउदा सरकारसँग पैसा नहोला भन्ने हल्ला पनि छन । यो कम्पनी के सरकारको मात्रै हो र सरकारसँग छैन त त्यो लीलामीमा जान्छ यता १०० मा पाइने उता अब ४०० ७०० कती मुल्य हुन आउछ तेही अनुसार हुन्छ ।

लगानीको निर्णय आफ्नो हुनुपर्छ न कि समाचार अनुसार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *