९ माघ २०७७, शुक्रबार , ०६:०६


काठमाडौं । माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को पुस २६ को निर्णयानुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो ।

यस्तै उक्त दिन नेपालका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *