१५ माघ २०७७, बिहीबार , ०२:४९

काठमाडौंः नेपाल राष्ट्र बैंकले विभिन्न पदमा आवेदन माग गरेको छ ।

बैंकले ५० जना कर्मचारी माग गरेको छ जसमा अधिकृतस्तर ३८ जना, सहायकस्तर १२ जना रहेका छन् ।

योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

हेर्नुस् विज्ञापनः


Leave a Reply

Your email address will not be published. Required fields are marked *