४ माघ २०७७, आईतवार , ०९:५४

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।

नेपालि कांग्रेसका सभापति देउवा काठमाडौंबाट पर्वत जाँदै थिए । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *