९ माघ २०७७, शुक्रबार , ०५:१३

राजनिति

प्रदेश सरकारमा पनि नेकपाको विभाजनले अलमल

माघ ८,काठमाडौं – नेकपाको आन्तरिक विभाजन र तानातानले गर्दा सुदुरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन। एक महिनादेखि रिक्त भएका मन्त्री…

अधिवक्ता अर्याल : राष्ट्रपतिले जनताको नासो जनतालाई फिर्ता गर्नुपर्छ

काठमाडौं – अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनलाई राष्ट्रपतिले सच्याउनुपर्ने बताएका छन् । संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा उनले राष्ट्रपतिले अनाधिकृत…

प्रचण्ड-माधव पक्षको मोटरसाइकल र्‍याली

माघ ७,काठमाडौं – नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ। माघ ९ गते काठमाडौंमा हुन लागेको जनप्रदर्शन तयारीस्वरूप…

बागमती प्रदेश ओली समूहको अध्यक्षमा आनन्द पोखरेल

माघ ७,काठमाडौँ – नेकपा ओली पक्षले आनन्द पोखरेललाई बागमती प्रदेश कमिटीको अध्यक्ष बनाएको छ। यो पक्षको प्रदेश कमिटी बैठकले पोखरेललाई…

प्रदेश न.१ को हिउँदे अधिवेशनको पहिलो बैठक पाँच मिनेटमै सकियो

माघ ७,काठमाडौँ– प्रदेश न. १ को हिउँदे अधिवेशन करिब पाँच मिनेट बसेर सकिएको छ। बैठक बुधबार दिउँसो २ बजेका लागि…

प्रधानमन्त्रीको अभिव्यक्तिमा संसद पुनर्स्थापना हुन सक्दैन भन्ने रोक लगाउन सर्वोच्चमा माग

माघ ७,काठमाडौँ – संसद विघटनसम्बन्धी मुद्दामा अदालतमा बहस गर्दै रिट निवेदकसमेत रहेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले संसद पुनर्स्थापना हुनै सक्दैन भनी…

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न

माघ ७,काठमाडौं – संवैधानिक इजलासमा संसद विघटनविरुद्ध परेको रिटमाथि बहस गर्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र…

प्रचण्ड: संवैधानिक निकायलाई सहजीकरण गर्न जनअदालतमा जान्छौं

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकासलाई सहजीकरण गर्न जनताको अदालतमा जाने बताएका छन् ।पेरिसडाँडामा आयोजित…

वाग्ले: प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म संविधानवाद रक्षा हुन्न

माघ ६,काठमाडौं – प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म संविधानवादको रक्षा नहुने पत्रकार नारायण वाग्लेले बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित प्रचण्ड–नेपाल पक्षको…

मुख्यमन्त्री पौडेल: प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ

माघ ६,काठमाडौं – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताएका छन् । “वाग्मती…